back
NMB ad

उत्तर कोरियाद्धारा अमेरिकी नागरिक पक्राउ !

Kumari bank ad

उत्तर कोरियाले एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको पुष्टि गरेको छ । आफ्नो देश विरुद्ध शत्रुतापूण व्यवहार गरेकाले अमेरिकी नागरिक किम हक–सङलाई पक्राउ गरिएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।

उत्तर कोरियाको प्योङयाङ युनिभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजी (पियुएसटी) मा कार्यरत रहेका किमलाई शनिबार पक्राउ गरिएको केसिएनएले जनाएको छ । उत्तर कोरियामा अहिले अरु तीन अमेरिकी नागरिक पनि बन्दि अवस्थामा छन् । त्यसमा पियुएसटीमा अध्यापन गराउने किम साङ–डुकसहितका छन् ।

अमेरिकाले कठपुतलिको रुपमा प्रयोग गर्नका लागि उत्तर कोरियाले आफ्ना नागरिकलाई पक्राउ गरेको आरोप लगाएको छ । उत्तर कोरियाले पक्राउ परेकाको सम्बन्ध अनुसन्धान भइरहेको जनाएको छ । तर अरु केही जानकारी भने दिएको छैन ।

अमेरिकाको विदेश विभागले उत्तर कोरियामा आफ्ना नागरिक पक्राउ परेको सम्बन्धमा जानकार रहेको र प्योङयाङमा रहेको स्वीडिस दूतावाससँग समन्वय गरेर उनीहरुलाई छुटाउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २५

वि.सं.२०७४ वैशाख २५ सोमवार १३:५६ मा प्रकाशित

You can share this post!

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

बागमती प्रदेश सरकारद्वारा ३८.९२ प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:०७

बागमती, २७ वैशाख : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष...

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:५४

गोरखा, २७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु...

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...