back
NMB ad

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने अनुमान

Kumari bank ad

काठमाडौं।चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने अनुमान गरिएको छ। राम्रो मनसुनका कारण कृषि उत्पादन राम्रो भएको र लोडसेडिङ घटेकोले आर्थिक वृद्धिदर लक्ष्य भन्दा बढी हुने सम्भावना बढेको हो ।
सरकारले चालु आर्थिक वर्ष ६।९४ आर्थिक वृद्धिदर हुने लक्ष्यसहित आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ।चालु आर्थिक वर्षको बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको थियो। भूकम्प र नाकाबन्दीका कारण गत आर्थिक वर्ष आर्थिक वृद्धिदर ०।०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो।

अर्थमन्त्रालय स्रोतका अनुसार संसदबाट नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्रालयले आइतबार साँझसम्म आर्थिक सर्वेक्षण सार्वजनिक गर्नेछ।तर आर्थिक सर्वेक्षण औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने वा वेवसाइटमा राखेर सार्वजनिक गर्ने टुंगो लागेको छैन।

आर्थिक सर्वेक्षणमा ८ महिनाको अवधिमा भएका खर्चका प्रगति विवरणहरु रहनेछ। यो वाहेक विभिन्न सरकारी संस्थानको गत वर्षको नाफा नोक्सान समेत सार्वजनिक हुनेछ।

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १२:१२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...