back
NMB ad

कलंकी–थानकोट सडकलाई पूर्वअर्थमन्त्री डा.लोहनीले गिज्याए !

Kumari bank ad

काठमाडौ । सोमबार मात्र आगामि आर्थिक वर्षको बजेट अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरे । उपत्यकामा सुरुङदेखि पक्की सडकका कुरा गरिएको छन् । यस्तै मोनेरेल र मेट्रोरेलको सपना बाँडेर भर्खरै स्थनीय तहको निर्वाचन सम्पन्न भई काठमाडौले नयाँ नेतृत्वलाई काम गरेर देखाउ भन्ने जिम्मेवारी सुम्पेको छ ।

तर राजधानी छिर्ने मुख्य नाकाको हालत विगत लामो समयदेखि नाजुक रहेको भन्दै पूर्व अर्थमन्त्री एवं नेता डा.प्रकशचन्द्र लोहनीले भने सरकारमा रहेकालाइ सामाजिक संजालमार्फत यसरी गिज्याएका छन् ।

Prakash chandra lohani

प्रकाशित मितिः २०७४ जेठ १६

वि.सं.२०७४ जेठ १६ मंगलवार १४:५८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...