back
NMB ad

सुनको मूल्यमा भारी गिरावट, उपभोक्तालाई राहत

Kumari bank ad

काठमाण्डौं । आइतबारसम्म उच्च रुपमा बढ्दै आएको सुनको मूल्यमा आज मंगलबार नाटकीय रुपमा भारी गिरावट आएकोछ । आज सुन ८ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा सुनको मुल्य घटेर प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

हिजोसम्म सुनको मूल्य ५४ हजार ४ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा तेजावी सुन भने प्रतितोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

आज चाँदीको मुल्य मात्र रु १० ले घटेकोछ । बजारमा चाँदी प्रतितोला७ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

४ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ४ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...