back
NMB ad

इरानबाट आईएसका दर्जनौ ‘जासुस’ पक्राउ

Kumari bank ad

तेहरान । इरानको राजधानी तेहरानमा हालै भएको आक्रमणमा संलग्न भएको अभियोगमा इस्लामिक स्टेट (आइएस)का दर्जनौ ‘जासुुस’लाई इरानको प्रहरीले पक्राउ गरेको छ ।गृह मन्त्रालयले ४१ जना शङ्कास्पद व्यक्तिलाई इरान र टर्कीको सिमानामा पर्ने पश्चिम अजरबैजान, कुर्दिस्तान र केरमान्शाहबाट पक्राउ गरेको हो ।

गत बुधबार १७ जनाको मृत्यु भएको आक्रमणको जिहादी समूहले जिम्मेवारी लिएको थियो ।ती शङ्कास्पद व्यक्तिहरुलाई प्रहरीले आइएस समूहसँग आवद्धता रहेका इरानी विद्रोही ‘एजेण्ट अफ डाईस’ भनेको छ ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा आतङकबादी गतिविधिका लागि उनीहरुले प्रयोग गर्ने कागजपत्र र सरसामानहरु पनि नियन्त्रणमा लिएको जनाइएकोे छ ।एजेन्सि

प्रकाशित मितिः २०७४ जेठ २७

वि.सं.२०७४ जेठ २७ शनिवार १४:४९ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...