back
NMB ad

सिप्रदी ट्रेडिङ्को यो बस एक्स्चेन्ज अफरमा सहभागी हुनोस्, असार १६ सम्ममात्र म्याद !

Kumari bank ad

काठमाडौ। नेपालको लागि टाटा मोर्टसको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि.ले ग्राहकहरुद्वारा अत्याधिक रुचाईएका टाटाका स्कूल बसहरुमा एक्स्चेन्ज अफर ल्याएको छ । कम्पनीले टाटाका २६ देखि ४० सिट संख्या सम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नविक्री मूल्य सहितको एक्स्चेन्ज अफर ल्याएको हो ।

उक्त एक्स्चेन्ज अफर असार १६ गते सम्म लागू हुनेछ । साथै उक्त स्कूल बसमा एबीएस् ब्रेकिङ सिष्टम, हाई सेफ्टी स्ट्याण्डार्डका निमित्त बस बडी कोड र मेकानिकल फिउल इन्जेक्सन पम्प टेक्नोलोजि जडित छ । जसले कम खर्चमा उच्च प्रतिफल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः२०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:०० मा प्रकाशित

You can share this post!

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...