back
NMB ad

सेञ्चुरीको ६५ लाख कित्ताभन्दा बढि सेर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौ । सेञ्चुरी बैंकले अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर गरी ६५ लाख ५६ हजार ६४० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । इन्नोभेटिभसँग १००ः८५ र अरनिकोसँग १००ः९० अनुपातको सेयर स्वाप रेसियोको आधारमा कायम भएको यी दुई विकास बैंकको सेयर सेञ्चुरीले आफ्नो नाममा सूचीकृत गराएको हो ।

century listing

सेञ्चुरी, अरनिको र इन्नोभटिभले जेठ २८ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् । अरनिको र इन्नोभेटिभलाई एक्वायर गरेपछि सेञ्चुरीको चुक्ता पुँजी ४ अर्ब ७१ करोड रुपैयाँ भन्दा धेरै भएको छ । यो पुँजीबाट ४० प्रतिशत हकप्रद ल्याउन धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ ।

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १२:४९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...