back
NMB ad

५२ एचआइभी संक्रमित

Kumari bank ad

गौशाला । आव २०७३\०७४ मा महोत्तरी जिल्लामा एचआइभी संक्रमित व्यक्ति ५२ जना रहेको विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले वार्षिक समीक्षा गोष्ठीका क्रममा शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार आव ०७३\७४ को असार सम्ममा एचआइभीबाट संक्रमित व्यक्तिको संख्या ५१ जना पुगेको हो । आव ०७२\७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र ३ बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवका अनुसार जिल्लाका विभिन्न गाउँका २९ पुरुष, १८ महिला, १ गर्भवती र ३ बालक एचआइभीबाट संक्रमित छन् । एचआइभी संक्रमित सबै जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी (औषधोपचार) सेवा लिइरहेका छन् ।

गत आवमा संक्रमित २४ जनामध्ये गत पुषमा १ जनाको मृत्यु भएको जनाइएको छ । कार्यक्रममा सहभागी स्थानीय विकास अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, सञ्चारकर्मी लगायत प्रतिनिधिले जिल्लामा एचआइभी संक्रमणले भयावह रुप लिइ रहेको निष्कर्ष निकाल्दै यसको संक्रमणलाई रोक्न सबैले आआफ्ना तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

प्रकाशित मितिः २०७४ असार ३१

वि.सं.२०७४ असार ३१ शनिवार ०९:०७ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:२८

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,...

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...