back
NMB ad

सोमबार सेयर बजारमा हरियाली,१६०० अंक नाघ्यो नेप्से

Kumari bank ad

काठमाडौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा पुरै हरियाली छाएको छ । सोमबार सेयर बजार पसिूचक नेप्से २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुगेको छ । सोमबार १५४ कम्पनीका ६९ करोड ४३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ ।

सोमबार बजारमा सबै परिसूचक उकालो लागेका छन् । बजार हिस्सा ओगट्ने बाणिज्य बैंकको परिसूचक २१.५३ अंकले बढेको छ ।

2

कारोबारका आधारमा फरवार्ड कम्युनिटी माईक्रोफाईनान्स वित्तिय संस्था,नेपाल लाईफ इन्स्योरेन्स कम्पनी,कुवेर मर्चेन्ट फाईनन्स लिमिटेड प्रमोटर सेयर, सानिमा बैंक लगायतले उच्च कारोबार गरेका छन् ।

3

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १५:०८ मा प्रकाशित

You can share this post!

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

चालु आर्थिक वर्षको  दश महिनामा ६० प्रतिशत बजेट खर्च   

वि.सं.२०८१ जेठ १ मंगलवार १४:०५

काठमाडौँ, १ जेठः चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट...

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजबाट लागू हुने   

वि.सं.२०८१ जेठ १ मंगलवार १३:५९

काठमाडौँ, १ जेठः नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र...

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...