back
NMB ad

विवाहमा जान्छु भन्दै घरबाट निस्केका चौधरी रुखमा झुन्डिएको अवस्थामा फेला

Kumari bank ad

काठमाण्डौं । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ नौखरीका ३२ वर्षीय आशाराम चौधरी घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।

छिमेकीको विवाहमा जान्छु भन्दै घरबाट निस्केका चौधरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । चौधरी झुन्डिएको अवस्थामा देखेपछि घरपरिवारका सदस्यले तत्काल इलाका प्रहरी कार्यालय झलारीमा खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरीको टोलीले चौधरीको शव रुखबाट निकाली शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले चौधरीको आर्थिक अवस्था कमजोर रहेकाले घरपरिवारको खर्च धान्न नसक्दा आत्महत्या गरेको हुन सक्ने  रासस ले जानकारी दिएको छ ।

प्रकाशित मिति /२०७२ फाल्गुण ७, शुक्रबार

वि.सं.२०७२ फागुन ७ शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...