back
NMB ad

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Kumari bank ad

काठमाडौँ । बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । रन्सीबाट ग्वालीचौर जाँदै गरेको ध १ ज १८४ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिकामा आज दुर्घटना भएको हो ।

उद्दारमा खटिएका प्रहरी नायव निरीक्षक विष्णु लम्सालका अनुसार दुर्घटनामा बडिगाड ५ का मुक्त बहादुर वाइबा, बडिगाड ४ का हुमन काउछा र तुल बहादुर पुन तथा बडिगाड ८ का नारायण शेरभुजाको मृत्यु भएको छ ।

जीपमा ११ जना रहेकामा १ जना सकुसल छन् भने घाइते सबै ६ जनाको अबस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि काठमाण्डौं ल्याउने तयारी भइरहेको लम्सालले बताए । साघुँरो र कच्ची बाटोमा जीप सडकबाट भीरमा खसेको थियो ।

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ साउन ९ सोमवार १३:०० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...