back
NMB ad

सांसद जस्तै वडा सदस्य पनि बैंक वित्तिय संस्थाको संचालक बन्न नपाउने !

Kumari bank ad

काठमाडौ। नेपाल राष्ट्र बैंकले स्थानीय तहको वडा सदस्यसमेतलाई बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक बन्न रोक लगाएको छ। निर्वाचित प्रतिनिधिहरु बैंकमा आउँदा सुशासनमा समस्या हुने भन्दै केन्द्रीय बैंकले निर्देशन जारी गरी सञ्चालक हुनबाट रोक लगाएको हो।

सांसदहरु बैंकको सञ्चालक समितिमा हुँदा संस्थागत सुशासनको पक्ष कमजोर भएको भन्दै राष्ट्र बैंकको लबिङमा नयाँ बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा सञ्चालको अयोग्यताको सुचीमा राखिएको थियो। बाफियाले संवैधानिक पदाधिकारीहरु बैक सञ्चालक हुन नपाउने ब्यवस्था गरेको छ।

राष्ट्र बैंकले संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित ब्यक्तिहरु बैंक तथा वित्तीय संस्थामा सञ्चालक हुन नपाउने ब्यवस्था गरेको हो। नयाँ ब्यवस्थाले स्थानीय तहका अध्यक्षदेखि वडा सदस्यसम्म कोहिपनि सञ्चालक बन्न पाउँदैनन्। यसैगरी प्रदेश तथा केन्द्रको सांसदहरु पनि बैंक सञ्चालक बन्न पाउँनेछैनन्।

प्रकाशित मितिः २०७४ साउन ९

वि.सं.२०७४ साउन ९ सोमवार १७:५६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...