back
NMB ad

२ बैंकको हकप्रद लिन सेयरधनीका लागि साउन १९ र २० गतेको यो मिति महत्वपूर्ण !

Kumari bank ad

काठमाडौ । काबेली विकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न साउन १९ मा बुक क्लोज गर्ने भएको छ । साउन १८ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । त्यसोहुँदा हकप्रद लिनका लागि बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर किनिसक्नुपर्नेछ ।

काबेलीले २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । काबेलीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहको छ ।2

यस्तै मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद जारी गर्न साउन २० मा बुक क्लोज गर्ने भएको छ । साउन १९ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । त्यसोहुँदा हकप्रद लिनका लागि बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् १९ गतेसम्ममा सेयर किनिसक्नुपर्नेछ ।

बैंकको १०ः४ अनुपातमा हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट साउन २ गते नै अनुमति पाएको थियो । बैंकले १०ः४ अनुपातमा १०० रुपैंया दरका ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद निष्काशन गर्नेछ ।

यसको हकप्रद बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मर्कैट्स लिमिटेड रहेको छ ।

1

प्रकाशित मितिः २०७४ साउन ११

वि.सं.२०७४ साउन ११ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...