back
NMB ad

२३ वर्षपछि पेट्रोल र डिजेलबाट चल्ने गाडी नगुड्ने,किन?

Kumari bank ad

बेलायतमा सन् २०४० देखि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई प्रतिबन्ध लगाइने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्ने पहलस्वरुप सन् २०४० देखि डिजेल र पेट्रोलबाट चल्ने नयाँ सवारी साधन दर्ता नगरिने व्यवस्था गर्न लागेको बिबिसीले जनाएको छ ।

यसबारेको कार्ययोजना तयार भैरहेको छ । सरकारले डिजेल र पेट्रोलबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि २५ करोड ५० लाख मिलियन पाउण्ड सहयोग समेत गर्नेछ । बेलायतमा अदालतले नै हावामा रहेको प्रदूषणको मात्रा घटाउन नयाँ योजना ल्याउन आदेश दिएको थियो ।

केही दिनअघि मात्र फ्रान्सका राष्ट्रपतिले पनि सन् २०४० भित्र डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गर्नुभएको थियो । बढ्दो वातावरण प्रदूषणलाई मध्यनजर गर्दै कार उत्पादक कम्पनी बिएमडब्लू तथा भल्भोले सन् २०१९ देखि विद्युतीय गाडी उत्पादन गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मितिः २०७४ साउन १३

वि.सं.२०७४ साउन १३ शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...