back
NMB ad

एनएमएको चुनावमा जाँडरक्सी खुवाउनेबिरुद्ध अख्तियारमा मुद्धा !

Kumari bank ad

काठमाडौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को आसन्न निर्वाचन आगामि साउन २१ गते हुन गईरहेको छ । यस सन्दर्भमा यतिबेला लाखौं खर्चेर भोट किन्ने र अनावश्यक तडक भडक र महंगा भोज, पार्टीहरु भईरहेको भनेर सर्वत्र निन्दाको स्वर गुञ्जिन थालेको छ ।

यसै सन्दर्भमा पर्यटन क्षेत्रका चार मजदुर संगठनले पर्यटन क्षेत्रमा बिगतमा झै आसन्न एनएमएको चुनावी सन्दर्भमा भईरहेको गलत कदमप्रती खबरदारी गरेको छ । असार १५ गते बसेको चार मजदुर संगठनको बैठकले निर्वाचनको सन्दर्भमा पर्यटन क्षेत्रमा विभिन्न प्यानलबाट गरिने पार्टी, भोजभतेर र अनावश्यक तडक भडक र महंगो मदिरा(जाँडरक्सी) लगायतमा हुने गरेको खर्चप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पर्यटन क्षेत्रलाई जुरुक्कै उठाउने मजदुरको जीवनस्तर प्रति चासो नराख्ने तर अनानवश्यक फजुल खर्च गरेर संघ संस्थामा हाली मुहाली गर्ने प्रवृति प्रति पनि ४ मजदुर संगठनले घोर बिरोध गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

मजदुरको शान्तिपूर्ण स्वरलाई वेवास्ता गरिए र जाँडरक्सी खुवाउनेबिरुद्ध अख्तियारमा मुद्धा हाल्ने र कम्पनि नै बन्द गराईदिने उनीहरुको चेतावनी रहेको छ ।Tourism union

प्रकाशित मितिः २०७४ साउन १५

वि.सं.२०७४ साउन १५ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...