back
NMB ad

‘आई लभ यु’ले काट्यो करोडको केक

Kumari bank ad

 काठमाडौ । डेढ वर्ष अघि सार्वजनिक भएको सरोज ओली र इन्दिरा जोशीको स्वरमा रहेको ‘आई लभ यु’ बोलको गीतले युट्युबमा एक करोड भ्यु पुगको छ । यसै अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी केक काटिएको छ ।

बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाको संगीतमा रहेको गीतमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाहलाई फिचरिङ गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ करोड ३९ हजार भन्दा बढि पटक हेरिसकिएको छ ।i lo9ce u cake

कलाकार तथा सञ्चारकर्मीको उपस्थितीमा भएको कार्यक्रममा कलाकारहरुले एक करोड भ्यु पुगेको अवसरमा शुभकामना दिएका छन् । एक करोड भ्यु पुगेको केक काट्दै गायक सरोज ओलीले आफ्नो गीतलाई एक करोड भ्यु पु¥याउने सबै सञ्चारकर्मी तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् । यस्तै ओलीले गीतले अहिलेसम्म यो गीतबाट ९ लाख भन्दा बढिको कमाई भएको समेत बताएका छन् । कार्यक्रममा गीतसँग सम्बन्धित कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सरोज ओलीको दोश्रो गीतको बारेमा पनि चर्चा गरिएको थियो । सरोज ओलीको स्वरमा रहेको ‘आई लभ यु २’ अहिले नेपालको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।    हेर्नुस भिडियो

 

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...