back
NMB ad

एनएमए निर्वाचनमा धाँधली गरिएको शेर्पा समूहको आरोप

Kumari bank ad

काठमाडौ। गत साउन २१ गते सम्पन्न नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा धाँधली गरिएको जिम्बा जाङ्बु शेर्पा समूहले आरोप लगाएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी अध्यक्षमा पराजित जिङ्बा जाङ्बु शेर्पाले भोट हाल्न नआएका संघका साधारण सदस्यहरुको परिचयपत्र फर्जी मतदातालाई दिएर आफ्नो पक्षमा भोटिङ गराएको दाबी गरे ।

पत्रकार सम्मेलनमा शेर्पा समूहले निर्वाचनमा धाँधली गर्न गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको भन्दै सिसीटिभी फुटेज पनि सार्वजनिक गरिएको थियो ।  निर्वाचनमा धाँधली गर्न यसअघिका एनएमएका कोषाध्यक्ष तथा हाल सचिव पदमा विजयी टिकाराम गुरुङको प्रत्यक्ष संलग्नता देखिएको आरोप अध्यक्षका प्रत्यासी जिङ्बाजाङ्बु शेर्पा लगायत समूहको छ ।

यो विषयमा अनुसन्धान भईरहेको र आफुहरु कानुनी लडाईमा अगाडि बढेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रकाशित मितिः २०७४ साउन २४

वि.सं.२०७४ साउन २४ मंगलवार १६:१५ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...