back
NMB ad

साउनमा ब्रतालुका कारण मासु खपतमा गिरावट

Kumari bank ad

काठमाडौ । साउन महिनायता कुखुराको मासुको खपतमा गिरावट आएको छ । साउनमा अधिकांश मानिसहरू व्रत बस्ने भएकाले मासुको खपतमा करिब २५ प्रतिशतले गिरावट आएको हो । सामान्य आवस्थामा काठमाडौ उपत्यकामा औसतमा दैनिक साढे २ लाख किलोग्रामदेखि साढे ३ लाख किलोग्रामसम्म खपत हुँदै आएकोमा पछिल्लो समय कुखुराको मासुको खपतमा २५ प्रतिशतले गिरावट आएको हो ।

साउन महिना लागेयता कुखुराको मासुको खपत औसतमा दैनिक ७५ हजार किलो ग्रामदेखि ९० हजार किलो ग्रामसम्म भइरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर बीसीले बताए । ‘सामान्य आवस्थामा कुखुराको मासुको खपत औसतमा दैनिक साढे २ लाख किलो ग्रामदेखि साढे ३ लाख किलो ग्रामसम्म खपत हुन्थ्यो ।

अहिले साउन महिना लागेयता मासुको खपतमा केही कमी आएको छ,’ अध्यक्ष बीसीले भने । ‘साउन महिनामा अधिकांश मानिसहरू व्रत बस्ने भएकाले मासुको खपतमा कमी आउने गर्छ ।’

प्रकाशित मितिः २०७४ साउन २४

वि.सं.२०७४ साउन २४ मंगलवार १७:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...