back
NMB ad

बैंक खाता बन्द गर्न पनि पैसा लाग्ने भयो !

Kumari bank ad

काठमाडौ। अब तपाईंले बैंक तथा वित्तीय संस्थामा खोलेको खाता बन्द गर्दा पनि पैसा तिर्नुपर्ने भएको छ । यसअघिको व्यवस्थामा बैंक खाता बन्द गर्दा शुल्क तिर्नुपर्दैन थियो । तर, बैंकहरुले विभिन्न बहानामा शुल्क लिँदै आएका थिए ।

तर, नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै बैंक खाता खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा शुल्क तिर्नुपर्ने नीतिगत व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले शुल्क नलिएका कारण ग्राहकले खाता खोल्दै, बन्द गर्दै गर्ने गरेका कारण आफूहरुको लागत बढेको गुनासो गर्दै आएका थिए । उनीहरुले बैंक खाता खोल्दा र बन्द गर्दा शुल्क लिन पाउनुपर्ने व्यवस्था गरिदिनसमेत आग्रह गरेका थिए ।

बैंकहरुको मागको सुनुवाई गर्दै राष्ट बैंकले बैंक खाता खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा बैंकले शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो ।

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार ११:०७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...