back
NMB ad

बुधबार ३.५ अंकले उकालो लाग्यो नेप्से

Kumari bank ad

काठमाडौ। बुधबार नेप्से ३ दशमलव ५ अंकले उकालो लागेको छ । बुधबार कारोबारमा आएका १५८ कमपनीको १६ लाख ५४ हजार ९८३ कित्ता सेयर बाट ७१ करोड ४३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ।

बुधबार जलविधुत, फाइनान्स र उत्पादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् ।

बुधबार इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । बुधबार इन्स्योरेन्स समुह ७५ दशमलव ७८ अंकले उकालो लागेको छ । यस्तै होटल समुह ७ दशमलव ५५ अंकले, विकास बैँक समुह ३ दशमलव २ अंकले, बैँक समुह २ दशमलव ९६ अंकले र अन्य समुह २ दशमलव ०३ अंकले बढेको छ ।

बुधबार सबै भन्दा धेरै उत्पादनमुलक समुहले गुमाएको छ। यसदिन उत्पादनमुलक समुह ५३ दशमलव १५ अंकले ओरालो लागेको छ । जलविधुत समुह ८ दशमलव ५५ अंकले र फाइनान्स समुह ३ दशमलव ०१ अंकले ओरालो लागेको छ।

प्रकाशित मितिः २०७४ साउन ३२

वि.सं.२०७४ साउन ३२ बुधवार १५:४३ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...