back
NMB ad

क्याम्पसमै थुनिए त्रिवि पदाधिकारी

Kumari bank ad

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले तुरुन्तै करार सेवामा नियुक्ति पाउनुपर्ने भन्दै त्रिवि पदाधिकारीलाई  क्याम्पसमै थुनेका छन् । मंगलबार दिउँसो बल्खुस्थित जनप्रशासन क्याम्पसमा तालाबन्दी गरेर उनीहरु त्रिवि पदाधिकारीलाई थुनेका हुन् ।

बैठक बसिरहेका बेला आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेपछि त्रिवि अधिकारीहरु त्यहीभित्र थुनिनु परेको थियो । क्याम्पसभित्र त्रिवि उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायत कर्मचारी र सुरक्षाकर्मी थुनिएका हुन् ।

आंशिक प्राध्यापक संघले एक सैक्षित्र सत्र प्राध्यापक गरेका प्राध्यापकलाई करार नियुक्त दिनुपर्ने माग राख्दैं आन्दोलन गरिरहेको छ । संघले आफ्ना माग पूरा गर्ने सहमति नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । संघको अगुवाईमा २९ दिनदेखि आंशिक प्राध्यापकहरु रिले अनशन बसिरहेका छन् ।

प्रकाशित मितिः २०७४ भदौ ७

वि.सं.२०७४ भदौ ७ बुधवार १४:१४ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...