back
NMB ad

प्रहरी दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

Kumari bank ad

हेमराज ढकाल,भक्तपुर । नेपाल प्रहरीको ६२ औं स्थापना दिवसको अवसरमा भक्तपुरमा वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, पद्यम माध्यमिक विद्यालय तथा पद्यम कलेजको संयुक्त आयोजनामा शिविरको सञ्चालन भएको हो ।
शिविरमा विद्यालय अध्ययनरत विद्यार्थी र भक्तपुरमा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको छ । शिविरमा प्रहरी र अस्पतालका अन्य विभागबाट गरी १ सय २७ जनाले सेवा दिएका हुन् ।

स्वास्थ्य शिविरमा प्रहरी अस्पतालमा उपलब्ध हुने सबै सेवाहरु ओपिडि, मानसकि रोग, स्त्रि रोग, अर्थोपेडिक, बालरोग, आखाँ, दन्तरोग लगायतका सेवा निःशुल्क प्रदान गरिने प्रहरी टोलीकी प्रमुख डिआइजी डाक्टर दुर्गा पुनले जानकारी दिएकी छिन् ।

दिनभर चल्ने शिविरा १ हजार २ सय भन्दा धेरैले स्वास्थ्य प्ररिक्षण गरेका छन् ।

प्रकाशित मितिः २०७४ भाद्र २४

वि.सं.२०७४ भदौ २४ शनिवार १७:५० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...