back
NMB ad

२००% हकप्रद खुल्यो,आवेदन दिने स्थान कहाँ–कहाँ ?

Kumari bank ad

काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रद आज सोमबार (असोज २) देखि बिक्री खुला भएको छ । आरएसडीसीले १ः२ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यो हकप्रद सेयर कात्तिक ५ गतेसम्म भर्न पाइनेछ ।

भदौ १५ गतेसम्म कायम रहेका सेयरधनीलेमात्र यसमा आवेदन दिन सक्नेछन् । आरएसडीसीको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स रहेको छ ।

उक्त हकप्रद एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौ तथा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको कालिकानगर–१२, बुटवलबाट भर्न सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौ उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

हाल आरएसडीसीको चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ छ । हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ असोज २

वि.सं.२०७४ असोज २ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...