काठमाडौ । नेरुडे लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस सेयर तथा ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
बोनसपछि कम्पनीको पूँजी ३४ करोड ५७ लाख नाघ्नेछ ।
प्रकाशित मितिः २०७४ असोज १९
वि.सं.२०७४ असोज १९ बिहीवार १५:२७ मा प्रकाशित