back
NMB ad

नेपाली चलचित्र ‘२ रुपैयाँ’ अब साइप्रसको सिनेमा हलमा

Kumari bank ad

काठमाडौ। कुटुमा कुटु सुपारी दाना’ गीतबाट चौतर्फी वाहवाही बटुलेको नेपाली चलचित्र ‘२ रुपैयाँ’ साइप्रसमा प्रदर्शन हुने भएको छ । निश्चल बस्नेत, आशिफ शाह, मिस तामाङ २०१२ सुमी मोक्तान लगायतको धमाकेदार अभिनयले भरिएको चलचित्र २ रुपैयाँलाई ओमकार महतो उर्फ ओमी सुरी, रोजिना जोशी र डिपेन भण्डारीको समूहले संयुक्त रुपमा साइप्रसमा प्रदर्शन गर्न लागेका हुन् ।

यही अक्टुवर ८ तारिख आइतबारका दिन साइप्रसको निकोसिया शहरको डाइनिसस थियटरमा बिहान ११स्३० बजे चलचित्र २ रुपैयाँ प्रदर्शन गर्न लागेको जानकारी आयोजकले गराएको छ । जन्मभूमीबाट टाढा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई महिनाको एक पल्ट भएपनि नेपाली चलचित्र देखाएर मनोरन्जन प्रदान गर्ने उद्धेश्यका साथ अक्टुवर महिनामा यो चलचित्रको प्रदर्शन गर्न लागिएको जानकारी आयोजकले गराएको छ ।

साइप्रसमा पनि नेपाली चलचित्रको प्रचारप्रसार गर्ने र यहाँ बसोबास गरिरहेका नेपालीहरुलाई सिनेमाहलसम्म पुर्याएर नेपाली कथानक चलचित्र देखाउने उद्धेश्यका साथ आफूहरुले २ रुपैयाँको प्रदर्शनको व्यवस्था मिलाएको समेत आयोजकको ठम्याई रहेको छ।

प्रकाशित मितिः २०७४ असोज २०

वि.सं.२०७४ असोज २० शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...