back
NMB ad

१ किलो चामलको मूल्य १५ हजार !

Kumari bank ad

जापानी ब्राण्ड किन्नेमाई प्रिमियमले गएको वर्षदेखि उत्पादन गरेको चामल विश्वकै सबैभन्दा महंगो चामल हो । यो चामल गत वर्ष नै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ । यसको मूल्य आम रुपमा प्रतिकेजी १४८ अमेरिकी डलर अर्थात करिब १५ हजार रुपैयाँ पर्छ ।

दुईमत छैन कि सिंगापुर बसोबासको दृष्टिले विश्वकै महंगो शहरमा पर्छ, र किन्नेमाई प्रिमियमले आफ्नो उत्पादन पहिलो पटक जापानबाट अन्य देशमा विस्तार गर्दैछ । यसका लागि उसले सिंगापुरलाई प्राथमिकता दिएको छ ।

सिंगापुरको द स्ट्रेट्स टाइम्सका अनुसार सिंगापुरमा यो चामल १४० ग्रामको ६ पोकालाई १५५ अमेरिकी डलर पर्ने गरी अनलाइनमा उपलब्ध हुनेछ । यति तपाई उच्च मूल्यको अनाजको स्वाद लिन चाहनुहुन्छ भने आजैबाट बचत गर्न सुरु गर्नुहोस् ।

तर, दुःखले कमाएको धन यति महंगो चमलमा खर्च गर्नुअघि यसको ब्राण्डबारे पनि जानकारी लिनुहोस् । किन्नेमाई प्रिमियम कोशिची र पिकामारुसहित पाँच चामलको मिश्रण हो । यसमा गुनमा, नागानो र निगाटा जस्ता चामलका गुणहरु मिश्रण गरिएको हुन्छ । फाईल फोटो

प्रकाशित मितिः २०७४ असोज २९

वि.सं.२०७४ असोज २९ आइतवार १५:४७ मा प्रकाशित

You can share this post!

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...