back
NMB ad

फेसियल हाउसको काकडभिट्टा शाखा विस्तार

Kumari bank ad

काठमाडौ । एक दशकदेखि सौन्दर्य सेवामा रहेको फेसियल हाउसले शाखा विस्तार क्रम लाई अझ तिब्र बनाएको छ । दसैंको पूर्व सन्ध्यामा काठमाडौका दुई भिन्न स्थानमा दुई सुविधा सम्पन्न शाखा विस्तार गरेको फेसियल हाउस लेजिड एण्ड जेन्ट्स सैलूनले आईतवार एक समारोह आयोजना गरि काकडभिट्टा शाखा उद्घघाटन गरेको छ । उक्त शाखाको उद्घघाटन काकडभिट्टा उपमेयर मिना उप्रेति र फेसियल हाउसका प्रवन्ध निर्देशक शुष्मा महराले गरेका थिए ।

काठमाडौको मुटु सुन्धारास्थित काठमाडौ मलबाट प्रारम्भ भएको फेसियल हाउसको यात्रा आज सुन्धारासंगै रहेको सिटिसी मल ,चावेहिल , बागबजार , पोखरा हुदै काकडभिट्टा सम्म फैलिएको हो । २०५५ सालदेखि व्युटिसियनका रुपमा कार्यरत शुष्मा महरा अझ बढी सेवा दिन ‘फेसियल हाउसको आगामि शाखा नेपालकै नाम रहनेगरि देश वाहिर समेत शाखा विस्तार गर्न लागिएको बताउँछिन् ।

प्रकाशित मितिः २०७४ असोज ३०

वि.सं.२०७४ असोज ३० सोमवार १२:०९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...