काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेप्से ३.६२ अंकले घटेर १ हजार ५६८.३० अंकमा पुगेको छ ।दिनभरिमा १५६ वटा कम्पनीको ८ लाख ८७ हजार ६४३ कित्ता सेयर ४० करोड ७ लाख ९७ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
यसदिन अन्य बाहेक अरु सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ । क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४७ अंकले घटेको छ ।
प्रकाशित मितिः२०७४ कार्तिक ६
वि.सं.२०७४ कात्तिक ६ सोमवार १६:२५ मा प्रकाशित