back
NMB ad

तपाईसँग कुन बैंकको सेयर छ ? दुई बैंकको ८०% र ५०% हकप्रद भर्ने अवसर नछुटाउनुहोला !

Kumari bank ad

काठमाडौ । भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्न कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, कात्तिक १४ गतेसम्म कायम भार्गवका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

बैंकले १०ः८ अनुपातमा २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।bhargav

यस्तै माउन्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्न कार्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा, कात्तिक १६ गतेसम्म कायम काउन्ट मकालुका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।mount makalu right share

बैंकले हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई २ः१ अनुपातमा १०० रुपैयाँ दरको ३ लाख ४५ हजार ८०० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

उक्त हकप्रदको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गरिसकेपछि माउन्ट मकालुले चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक ७

वि.सं.२०७४ कात्तिक ७ मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...