back
NMB ad

को हुन् टानको प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका युवा पर्यटन उद्यमी जीवन थापामगर ?

Kumari bank ad

जीवन थापामगर, प्रथम उपाध्यक्षका उम्मेदवार

वि.सं. २०४२ सालमा धादिङको दार्खामा जन्मिएका जीवन थापा मगर एक सफल युवा पर्यटन उद्यमीका रुपमा सुपरिचित छन् । सन् २००१ बाट पर्यटन क्षेत्रमा प्रवेश गरेका थापा मगरले नेपालका अधिकांश पदयात्रा गन्तव्यमा पाईला टेकेका छन् ।

समाजसास्त्रमा स्नातक तह सम्मको औपचारीक अध्ययन गरिसकेका थापा मगर हाल नेपाल एडभेन्चर टिमका प्रवन्ध निर्देशक हुन् । पर्यटनका साथै विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशील हुँदै आएका थापामगर हाल गणेश हिमाल पर्यटन विकास समितिको धादिङस्थीत दार्खा गाविस संयोजक समेत हुन् । उनले पर्यटन व्यवसाय प्रवद्र्धनको शिलशिलामा थाईल्याण्ड, भुटान, श्रीलङ्का, लावस, कम्बोडिया सहित युरोपका केहि मुलुकहरुको व्यवसायीक भ्रमण गरिसकेका छन् ।

टानको प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका उनले टानको व्यवसायीक विकासका साथै ग्रामिण पर्यटनको विकास र सांस्कृतीक तथा दिगो पर्यटनको विकासलाई आफ्नो मुल एजेण्डा बनाएका छन् । उनी नवराज दाहाल नेतृत्वको समावेशी एवं व्यवसायीक समुहबाट उम्मेदवार बनेका हुन् ।

वि.सं.२०७४ कात्तिक ११ शनिवार १०:२२ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...