back
NMB ad

साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घट्यो

Kumari bank ad

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से ३.७० अंकले घटेर १ हजार ५ सय २२.८१ अंकमा पुगेको छ । दिनभरिमा १५५ वटा कम्पनीको ११ लाख १० हजार ८०७ कित्ता सेयर ४५ करोड ५७ लाख ५५ हजार ९७४ रुपैयाँमा कारोबार भएको छ ।

साताको चौँथो दिन नेप्से ७.०२ अंकले घटेर १ हजार ५ सय २६.५१ अंकमा पुगेको थियो । दिनभरिमा १५९ वटा कम्पनीको १०लाख ३१ हजार ८३२ कित्ता सेयर ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँमा कारोबार भएको थियो ।

आज व्यापार, जल विद्युत, फाइनान्स ,विमा समूहका उकालो लागेका छन् भने बैँक, होटल, विकास बैँक उत्पादन र अन्य समूह र माइक्रो फाइनान्स समूहहरु ओरालो लागेका छन् ।nepse 54

 

क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले घटेको छ ।

 

प्रकाशित मितिः२०७४ कार्तिक १६

 

वि.सं.२०७४ कात्तिक १६ बिहीवार १७:११ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...