back
NMB ad

क्लासिक टेकको झट्का अफर यति सस्तो कि कन्ट्रोल हुदैन

Kumari bank ad

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले नयाँ इन्टरनेट अफर “रु ६९९ को झट्का” सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत ६ एमबिपिएस इन्टरनेट प्रतिमहिना ६९९ रूपैयाँ, १२ एमबिपिएस इन्टरनेट प्रतिमहिना ९२५ रूपैयाँ, ३० एमबिपिएस इन्टरनेट प्रतिमहिना ११११ रूपैयाँ र ६० एमबिपिएस इन्टरनेट प्रतिमहिना २१५० रूपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

अफर अवधिभर बार्षिक जडानमा फाईबर राउटर र तार निःशुल्क प्रदान गरिने क्लासिक टेकले जनाएको छ । बिगत ७ बर्ष देखि आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीले नेपालमा ७२ जिल्लामा सेवा विस्तार गरिसकेको छ । कम्पनीले नेपालकै सबैभन्दा तिब्र गतिको इन्टरनेट १०० एमबिपिएस घरायसी प्रयोजनको लागि यस अगाडिनै सुपथ मुल्यमा उपलब्ध गराइसकेको छ । यो सेवा एक महिना अबधिको लागि उपलब्ध हुने छैन ।

वि.सं.२०७४ मंसिर ११ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...