काठमाडौं। युनियन लाइफ इन्स्योरेन्सले साधारण शेयर जारि गर्ने प्रकृया शुरु गरेको छ। कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ३० प्रतिशत साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर जारि गर्ने छ। साधारणसभाले संस्थापक शेयरधनीबाट चार जना सञ्चालक समेत चयन गरेको छ। सेयर जारी गर्ने मिति भने धितोपत्रको स्वीकृति पछि जानकारी हुनेछ ।
वि.सं.२०७४ मंसिर १२ मंगलवार ०९:४८ मा प्रकाशित