काठमाडौं । सहयोगी विकास बैंकले शेयरधनीलाई बोनस शेयर दिन साधारण सभा बोलाएको छ ।
सञ्चालक समितिको बैठकले आगामी पुस १५ गते बैंकको केन्द्रीय कार्यालय जनकपुरमा बस्ने निर्णय गरेको हो ।
साधारण सभाबाट शेयर लगानी कर्तालाई ४ दशमलव ५ प्रतिशत नगद लाभांश समेत दिने निर्ण गर्न लागेको सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
प्रकाशित मिति : १२ मंसिर २०७४
वि.सं.२०७४ मंसिर १२ मंगलवार १५:०८ मा प्रकाशित