back
NMB ad

अदुरदर्शी बन्दै बैङ्क, ऋण लगानीमा सावधानी अपनाउन राष्ट्र बैंकको निर्देशन

Kumari bank ad

काठमाडौं। पछिल्लो समय नेपाली बैङ्कहरुमा दुरदर्शिताको अभाव देखिन थालेको छ । बैङ्कहरुले निक्षेप संकलन आकलन नगरी ऋण लगानि बढाउदा तरलतामा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण लगानीमा सावधानी अपनाउन निर्देशन दिएको छ।

कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउन आवश्यक छ, राष्ट्र बैंकको भनाइ छ, स्थानीय, प्रदेश र केन्द्रको चुनाव सफलतापूर्वक सम्पन्न भइसकेकाले सरकारी खर्च खासगरी स्थानीय तहको सरकारी खर्च बृद्धि हुने अपेक्षा रहेको छ ।

कात्तिकसम्म निक्षेप संकलन १४.९ प्रतिशतले बढ्दा कर्जा लगानी साढे १७ प्रतिशतले बढेको तथ्यांक सार्बजनिक गर्दै केन्द्रीय बैंकले ऋण लगानीमा सावधानी अपनाउन भनेको हो।

राष्ट्र बैंकले भनेको छ, यसबाट वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने देखिन्छ।

२०७४ पुस १० गते प्रकाशित

वि.सं.२०७४ पुस १० सोमवार ११:३६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...