back
NMB ad

वीरगंन्ज नाकाबाट दैनिक १९/२० बुलेट ग्यास भित्रिदै

Kumari bank ad

काठमाण्डौं । वीरगंन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ । भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११/१२ बुलेटबाट बढेर १९र२० बुलेट पुगेको छ ।

माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन १३ गतेदेखि १६ गतेसम्ममा उक्त सङ्ख्यामा वृद्धि गरी प्रतिदिन १९ देखि २० बुलेट उपलब्ध गराएको वीरगन्ज भन्सार कार्यालयका अधिकृत लोकराज पन्तले जानकारी दिए ।

माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा वीरगन्ज नाकाबाट १८८ बुलेट ग्यास भित्रिएको तुलनामा फागुन १३ गतेदेखि १६ गतेसम्मको चार दिनमा मात्र ७९ बुलेट ग्यास भित्रिएको छ । सहज अवस्थामा वीरगन्ज नाकाबाट दैनिक ३० देखी ४० बुलेट खाना पकाउने ग्यास भित्रिएको थियो ।

प्रकाशितः २०७२ फाल्गुन १७

वि.सं.२०७२ फागुन १७ सोमवार १६:२५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...