back
NMB ad

उपत्यकाका सडक फेरि विस्तार हुने, घरहरु भत्काइँदै

Kumari bank ad

काठमाण्डौं । उपत्यका विकास प्राधिकरण र काठमाण्डौं महानगरपालिका मिलेर उपत्यकाको सडक विस्तारको काम फेरि सुरु गरेका छन् । यसपटक सडक विस्तारको काम उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रहरुमा केन्द्रित रहेकोछ ।

सातदोबाटो गोदावरीसम्म, साँखु सुन्दरीजलसम्म, चावहिलदेखि साँखुसम्म, जोरपाटिदेखि सुन्दरिजलसम्म, कलंकी नागढुङ्गादेखि नैकापसम्म, जडिबुटी पेप्सिकोला टाउनप्लानिङ हुँदै खहरेसम्म, खहरेदेखि एयरपोर्टहुँदै बाग्मतिपुलसम्म, बसुन्धारा सामाखुसीहुँदै टोखासम्म, उपत्यकाका सम्पुर्ण नदिकिनारहरुको सडक विस्तार गर्ने विषयको निर्णय भइसकेको र कार्यान्वयन अन्तिम चरणमा पुगेकोछ ।

यसका साथै, सोल्टीमोड कलंकी सडक खण्ड पुनः विस्तार हुने पनि निर्णय भएको प्राधिकरणले जनाएकोछ । सडक मिचेर सार्वजनिक रुपमा घरटहरा बनाउनेका घर टहराहरुलाई भत्काउन २०६५ सालदेखि सुरु भएको थियो।

१९ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन १९ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...