back
NMB ad

आज ६२ करोड २३ लाखको सेयर किनबेच

Kumari bank ad

काठमाडौं । आज पुँजी बजारले ४.९८ अंक थप्दै १३००.७६ अंकमा पुगेको छ । यसका साथै बजारमा १२६ कम्पनीका ६२ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुल १० लाख ८४ हजार ९२ कित्ता सेयर किनबेच भएका छन् ।

बैंकिङ सुचक रातो भएको छ भने उत्पादनमूलक र अन्य सुचक स्थिर छन् । बाँकी सबै सुचक हरियो भएका छन् । सबैभन्दा वढी बिमा ५२.६७ अंक र होटल ४०.३६ अंकले बढेको छ ।

दिनभरीमा सबैभन्दा वढी रकमको नेपाल ग्रामिण विकास बैंकको पाँच करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आरएमडिसीको पाँच करोड १० लाख रुपैयाँ, सानिमा बैंकको दुई करोड २४ लाख र नेको इन्स्योरेन्सको दुई करोड नौं लाख रुपैयाँको किनबेच भएको छ ।

२० फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन २० बिहीवार १६:२१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...