back
NMB ad

भक्तपुरको कुल बजेट २ अर्ब ८७ करोड

Kumari bank ad

रसिला होमागाई 

भक्तपुर । जिल्ला विकास समिति भक्तपुरले २८ औं जिल्ला परिषदको निर्णय शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनीक गरेको छ ।

आ.व २०७३/७४ का लागि जिल्ला विकास समिति भक्तपुरको कुल बजेट रु २ अर्ब ८७ करोड ५६ लाख ३६ हजार हुने भएको छ ।

जिविसद्वारा आयोजित २७ औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरणमा कुल बजेटमध्ये आन्तरिक आयतर्फ रु ५ करोड ११ लाख १६ हजार रहेको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए । नेपाल सरकारबाट प्राप्त अनुदान रु १९ करोड २९ लाख ४३ हजार रहेको छ ।

कुल बजेटमध्ये चालुतर्फ रु ३ करोड ३६ लाख १७ हजार र पुँजीगततर्फ रु २१ करोड ४ लाख ९९ हजार प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटको १३ दशमलव ७७ प्रतिशत चालु बजेट र ८६ दशमलव २३ प्रतिशत पुँजीगत बजेट रहेको स्थानीय विकास अधिकारी कोइरालाले जानकारी दिएका छन् ।

यसैगरी, आव २०७३÷७४ को बजेट तर्जुमा गर्दा विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । उक्त बजेटले भूकम्पपछिको पुनःनिर्माण, विपद् न्यूनीकरण, कृषि क्षेत्रमा हुने विषादी प्रयोग शुन्य लगायतका विभिन्न योजना बजेटको प्राथमिकता रहेको छ ।

२१ फागुन २०७२ / ५:४५

वि.सं.२०७२ फागुन २१ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...