back
NMB ad

शेयर बजारमा हालसम्मकै धेरै कित्ता शेयर जारी

Kumari bank ad

काठमाण्डौं । नेपाल मेटल कम्पनी लिमिटेडले आफ्नो एक्काईसौं वार्षिक साधारणसभाको निर्णय अनुसार ९२ करोड २७ लाख ६५ हजार १ सय ८५ थान शेयर जारी गर्ने भएकोछ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक आफ्नो शेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो अधिकृत तथा जारि पुँजी वृद्धि गरी ९ अर्ब ४० करोड ६० लाख कायम गरेकोछ । सोहि अनुसार औद्योगिक प्रबद्र्धन वोर्डको स्वीकृति र निर्णय अनुसार उद्योगको कूल पुँजी र क्षमता समेत वृद्धि गरेकोछ ।

मेटल कम्पनीले अर्थ मन्त्रालयको सहमति, मन्त्रीत्रपरिषद, आर्थिक तथा पूर्वाधार समितिको स्वीकृति र उद्योग मन्त्रालयको निर्देशन अनुसार हकप्रद शेयर जारी गरेको हो । नेपाल सरकार लगायत संस्थागत शेयरधनीहरुका लागि र सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो ।

5 page Fagun 21.indd
5 page Fagun 21.indd

२१ फागुन २०७२, ४.३०

वि.सं.२०७२ फागुन २१ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन 

वि.सं.२०८१ असार ४ मंगलवार १४:३१

जनकपुर, ४ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८...

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ असार ४ मंगलवार १४:२२

अत्तरिया : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात...

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

वि.सं.२०८१ असार ४ मंगलवार १४:१७

काठमाडौँ, ४ असारः राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत...

प्रभु बैंकको ३०६ औ शाखा मुगुको गमगडिमा सञ्चालन

प्रभु बैंकको ३०६ औ शाखा मुगुको गमगडिमा सञ्चालन

वि.सं.२०८१ असार ४ मंगलवार १३:५२

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण   

वि.सं.२०८१ असार ४ मंगलवार १२:५४

मस्को, ४ असार : दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार...