back

शेयर बजारमा हालसम्मकै धेरै कित्ता शेयर जारी

काठमाण्डौं । नेपाल मेटल कम्पनी लिमिटेडले आफ्नो एक्काईसौं वार्षिक साधारणसभाको निर्णय अनुसार ९२ करोड २७ लाख ६५ हजार १ सय ८५ थान शेयर जारी गर्ने भएकोछ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक आफ्नो शेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो अधिकृत तथा जारि पुँजी वृद्धि गरी ९ अर्ब ४० करोड ६० लाख कायम गरेकोछ । सोहि अनुसार औद्योगिक प्रबद्र्धन वोर्डको स्वीकृति र निर्णय अनुसार उद्योगको कूल पुँजी र क्षमता समेत वृद्धि गरेकोछ ।

मेटल कम्पनीले अर्थ मन्त्रालयको सहमति, मन्त्रीत्रपरिषद, आर्थिक तथा पूर्वाधार समितिको स्वीकृति र उद्योग मन्त्रालयको निर्देशन अनुसार हकप्रद शेयर जारी गरेको हो । नेपाल सरकार लगायत संस्थागत शेयरधनीहरुका लागि र सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो ।

5 page Fagun 21.indd
5 page Fagun 21.indd

२१ फागुन २०७२, ४.३०

वि.सं.२०७२ फागुन २१ शुक्रवार १६:४३ मा प्रकाशित

You can share this post!

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

४४ औं विश्व पर्यटन दिवसका अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा

वि.सं.२०८० असोज ८ सोमवार १४:३२

काठमाडौं। आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ...

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

नासा सेक्युरिटिजले घोषणा गर्यो लाभांश

वि.सं.२०८० असोज ८ सोमवार १४:२४

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश...

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

नगरसभा नहुँदा नगरपालिकाका अठार स्वास्थ्य संस्था औषधिविहीन   

वि.सं.२०८० असोज ८ सोमवार १४:१६

पर्वत, ८ असोज : निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि...

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द   

वि.सं.२०८० असोज ८ सोमवार १४:०३

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे...

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’   

वि.सं.२०८० असोज ८ सोमवार १३:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ८ असोज : गलकोट नगरपालिका–५...

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

राहतका शिक्षकको आन्दोलन जारी, सडकमै सुतेर विरोध

वि.सं.२०८० असोज ८ सोमवार १३:१८

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता...