back
NMB ad

लगानीकर्ताको हकहितको सुरक्षाको लागि आन्दोलनमा जाने इन्भेष्टर्स फोरमको घोषणा,यस्ता छन् १९ बुँदे माग

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले पूँजी बजारको विकास र लगानीकर्ताहरुको हकहितको सुरक्षाको लागि चरणवद्ध आन्दोलन जाने घोषणा गरेको छ । अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजार सोमबार ३ प्रतिशत बढीले घटेपछि सोमबार फोरमले १९ बुँदे मागपत्र प्रस्तुत गर्दे सात दिनभित्र माग सम्बोधन नभए आन्दोलनमा जाने घोषणा गरेको हो ।

फोरमले पूर्ण अनलाईन कारोबार प्रणाली सम्झौता गरिएको अवधि भित्रै लागू गर्न, ब्रोकर मार्फत सेयर धितो कर्जाको ब्यवस्था, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, सेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ७० प्रतिशत कायम गनुपर्ने, सेयर कर्जामा लगाइएको पुँजीगत जोखिमको भार १०० प्रतिशतमा झार्नुपर्ने, ब्रोकर कमिशन घटाउनुपर्ने, गैह्रआवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउने कानुन तत्काल ल्याउनुपर्ने लगायतका १९ बुँदै मागपत्र प्रस्तुत गरेको हो ।

विगतमा जिम्मेवार निकायहरुको अदुरदर्शी नीतिका कारण तरलताको अभाव खेप्नुपरेको भन्दै आपूर्तीको कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पूँजी बजार प्रतिको दृष्टिकोण र कमजोर प्रबिधी, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरु नहुनु प्रमुख जिम्मेवार भएको ठहर फोरमको छ ।
यस्ता छन् फोरमको १९ बुँदे माग :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2018/03/magpatra.pdf”]

२०७४ चैत १२ते प्रकाशित

वि.सं.२०७४ चैत १२ सोमवार २०:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...