back
NMB ad

पोखरा फाइनान्सको संस्थापक बन्ने अवसर, झण्डै २ लाख कित्ता सेयर लिलामीमा

Kumari bank ad

काठमाडौ । पोखरा फाइनान्सले संस्थापक तथा साधारण सेयर लिलामी खुला गरेको छ । फाइनान्सले १५ प्रतिशत हकप्रदमा अवितरित एक लाख ८० हजार ७ सय १ कित्ता सेयर लिलामीमा बेच्न लागेकाे हो ।

फाइनान्सले संस्थापक समूहको ८० हजार ३४८ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन गरेको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद मध्ये अवितरित उक्त परिमाणको सेयर न्यूनतम प्रतिकित्ता एक सय रुपैयाँमा लिलाम बढाबढमा विक्रीमा ल्याएको हो ।

बोनस र हकप्रद पछिको चुक्तापूँजी ८१ करोड ६४ लाख रूपैंया रहेको फाईनान्सको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १४२ रुपैयाँ रहेको छ । कम्पनीले लिलामकिो जिम्मा एनआईबिएलएस क्यापिटललाई दिएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३१ पैसा छ ।

फाइनान्सको लिलामी सेयरमा चैत २५ गते सम्म बिक्री प्रकन्धक एनआईबिएल एस क्यापिटल, पोखरा फाइनान्स न्यूरोड र एनआईबिएल बैंकका विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगड र धनगढीका शाखा कार्यलयहरूबाट आवेदन गर्न सकिने जानईएको छ ।

२०७४ चैत १९ गते प्रकाशित ।

वि.सं.२०७४ चैत १९ सोमवार ०८:१६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...