back
NMB ad

प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी मोदीको भेट

Kumari bank ad

काठमाडौँ । तीनदिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार वन इन वन भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आनन्दित भएको प्रतिक्रिया दिएका छन्।


भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार साँझ ट्विट गर्दै आफू प्रधानमन्त्री ओलीलाई भेटेर आनन्दित भएको बताएका हुन्। मोदीले ट्विटमा लेखेका छन्न नेपालका प्रधानमन्त्री श्री केपी शर्मा ओलीसँग भेटेर आनन्दित भएको छु। भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई मोदीले शुक्रबार साँझ भेटेका हुन्।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शनिबार द्विपक्षीय भेटवार्ता तय भएको छ। शनिबार नै ओलीले तीनपटक मोदीसँग भेट गर्नेछन्।
२०७४ चैत २३ गते प्रकाशित

वि.सं.२०७४ चैत २३ शुक्रवार २१:२१ मा प्रकाशित

You can share this post!

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...