back
NMB ad

बोनसदर परिवर्तन गरेर कति दिने भयो एसियन लाइफले बोनस

Kumari bank ad

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले बोनसदर परिवर्तन गरेको छ । एसियनले यसअघि घोषणा गरेको १२ प्रतिशत बोनसलाई संशोधन गरी अब ६ प्रतिशत मात्र बोनस दिइने जनाएको छ । बोनससँगै कर तिर्ने रकममा पनि परिवर्तन भएको छ । कर तिर्न नगद लाभांश अब ०.३२ प्रतिशत मात्र हुनेछ । यसअघि कम्पनीले ०.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

राष्ट्रिय बिमा समितिले यसअघिको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद प्रस्तावलाई स्वीकृति नदिएपछि बोनसदर परिवर्तन गरिएको एसियनले जनाएको छ । नयाँ बोनस पनि बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट परित भएपछि मात्र वितरण हुनेछ ।

एसियन लाइफले हालैमात्र ५० प्रतिशत हकप्रद बिक्री गरेको छ । कम्पनीले ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद बिक्री गरेको हो । यो हकप्रदपछि चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्छ ।

२०७५ बैशाख १३ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १३ बिहीवार ११:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...