back
NMB ad

कांग्रेस मतपरिणाम : बाह्र वर्षपछि फर्किएको खोलो

Kumari bank ad

काठमाण्डौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो निर्वाचनबाट ५८ प्रतिशत मत ल्याउँदै शेरबहादुर देउवा १२ वर्षपछिको अथक प्रयासमा पार्टीका सभापति बन्न पुगेका छन् ।

पहिलो निर्वाचनमा ११ मत कम भएपछि उनका प्रत्यर्थी रामचन्द्र पौडेलसँग उनको दोस्रो प्रतिस्पर्धा भएको थियो । यो। कूल खसेको ३ हजार १ सय ४० मत मध्ये देउवाको पक्षमा १ हजार ८ सय २२ परेको थियो । जुन ५८ प्रतिशत मत हो । पौडेलले ५ सय २६ कम मत पाउँदै १ हजार २ सय ९६ मत ल्याएका थिए ।

पार्टीको विधान अनुसार ५१ प्रतिशत मत ल्याउनु पर्ने भन्ने प्रावधान अनुसार दोस्रो निर्वाचन भएको थियो । यस अघि देउवाले ११औं महाधिवेनमा गिरिजाप्रसाद कोइरालासँग र १२औं महाधिवेशनमा सुशील कोइरालासँग हारेका थिए ।

२५ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २५ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...