back
NMB ad

नागरिक लगानी कोषले फेरि दिने भयो २२.०६ प्रतिशत बोनस

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषले २२.०६ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषले बोनस सेयरमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ । लगानी कोषले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट बोनस र नगद लाभांश दिन लागेको हो । बोनस प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरिने कोषले जनाएको छ ।

बोनस सेयरका लागि १९ करोड ९२ लाख २८ हजार ९६६ रुपैयाँ र कर तिर्न १ करोड ४ लाख ८५ हजार ७३५ रुपैयाँ खर्च गर्नेछ । यसअघि गत वैशाख ७ गते पनि आर्थिक वर्ष २०७२/७३ को वार्षिक साधारण सभा गरी २२ प्रतिशत बोनस र १.१५ प्रतिशत नगद लभांश दिने प्रस्ताव पारित गरिसकेको छ । उक्त बोनस नेप्सेमा सूचीकरण हुन बाँकी नै छ ।

२०७५ जेठ ७ गते प्रकाशित

वि.सं.२०७५ जेठ ७ सोमवार १३:१७ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...