back
NMB ad

प्लसटु पास गरेका १०० जनालार्इ नविल बैंकमा जागिरको अवसर,

Kumari bank ad

 

काठमाडौं । नविल बैंकले विभिन्न गाउँपालिकाका लागि एक सय जना प्रशिक्षार्थी कामदार (ट्रेनी)माग गरेको छ। नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंकहरुलार्इ ७५३ वटै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएसँगै बैंकहरुले नयाँ शाखाको लागि कर्मचारी माग गरिरहेका छन्।

नविल बैंकले नयाँ शाखा कार्यलायको लागि प्स टु पास गरेकालार्इ ट्रेनिको रुपमा आह्वान गरेको छ। बैकले १० वटा जिल्लाको ११ वटा गाउँपालिकाका लागि ट्रेनीको माग गरेको हो।

अछाम जिल्लाको तुर्माखाँद र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर, बझाङको वित्ताडचिर, डडेलधुराको अलिताल, डोटिको सयाल, जुम्लाको तिला, कालिकोटको पाचलझरना र पालता, सुर्खेतको बराह ताल, सल्यानको दर्मा, रुपन्देहीको साम्मरीमाइ गाउँपालिकाका लागि कर्मचारी माग गरेको हो।

भदौ ६ गतेसम्म २५ वर्ष ननाघेका नेपालीले आवेदन दिन सक्ने बैंकले जनाएको छ। भदौ ६ गतेसम्म मेरोजवडटकममार्फत आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ। स्थानीय स्तरकै आवेदकलार्इ प्राथमिकता पाउने बैंकले जनाएको छ।
                                                                                                                २०७५ साउन २३ गते प्रकाशित

वि.सं.२०७५ साउन २३ बुधवार ११:०३ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...