back
NMB ad

प्रभु इन्स्योरेन्सले कमायो २२ करोड नाफा

Kumari bank ad

प्रभु समूहले प्रवद्र्धन गरेको निर्जीवन वीमा कम्पनी प्रभु इन्स्योरेन्सले आक्रामक रुपमा बजार विस्तार गर्दै आकर्षक प्रगति गर्न सफल भएको छ । यस कम्पनीले झण्डै दोब्बरले खुद नाफा बढाएको छ ।

प्रभु इन्स्योरेन्सले गत असार मसान्त सम्ममा २२ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १६ करोड ४७ लाख रुपैयाँ रहेको थियो । यस कम्पनीको प्रति शेयर आम्दानी ३२ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ३५ रहेको छ । प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ रहेको देखिन्छ ।

चुक्ता पूंजी ५७ करोडबाट बढाएर ६८ करोड पुर्याएको यस कम्पनीको वीमा कोष २० करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष १४ करोड मात्रै रहेको वीमा कोष गत असार मसान्तसम्ममा ३४ करोड पुगेको छ । कम्पनीको जगेडा कोषमा २१ करोड रुपैयाँ रहेको छ ।

२०७५ साउन ३० गते प्रकाशित 

वि.सं.२०७५ साउन ३० बुधवार ११:३९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...