back
NMB ad

खानेपानी मन्त्रीको सम्पत्ति: सात तरवार, पाँच मूर्ति

Kumari bank ad

काठमाण्डौं । पानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा प्राचिन मूर्ति पाँच थान, प्राचित खुँडा तरबार सात थान, प्राचिन गुप्त लठ्ठी तीन थान, प्राचिन थाली, कचौरा र कसौँडी १० थान रहेको उल्लेख छ ।

त्यसैगरी २५ तोला पैतृक र २० तोला स्वआर्जन गरेको सुन, ५०० तोला पैतृक चाँदी, मुगा २० तोला, सिपी पाँच थान र नगद रु ७५ हजार रहेको विवरणमा उल्लेख छ ।

विभिन्न बैंकमा रु ८७ हजार रकम मौज्जाद रहेको तथा सेन्ट्रल फाइनान्स लिमिटेड ललितपुरबाट रु ३० लाख ऋण लिएको सम्पत्ति विवरणमा जनाइएको छ । मन्त्री सिंहको नाममा काठमाडौंको थानकोटमा सात आना जग्गामा साँढे तीनतले घर, कालीकोटको ओदानकुमा दुई वटा तीनतले घर, कालीकोटकै मान्मखाडाचकमा एकतले घर रहेको छ । त्यस्तै कालीकोटका विभिन्न स्थानमा उनको घडेरी र जग्गा रहेको छ ।

२७ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २७ बिहीवार १२:०८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...