
काठमाण्डौं । आज बिहीवार स्थानिय बजारमा सुनको भाउ ओरालो लागेको छ । हिजोको तुलनामा सुन ३ सयले घटेर रु ५६ हजार प्रति तोलामा कारोबार भइरहेको छ ।
हिजो बुधबार सुनको मूल्य रु ५६ हजार ३ सय रुपैयाँ रहेकोछ थियो ।
त्यस्तै चाँदीको मूल्य भने स्थानीय बजारमा स्थिर नै रहेकोछ । आज चाँदी हिजोकै तुलनामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेकोछ ।
२७ फागुन २०७२, ११.००
वि.सं.२०७२ फागुन २७ बिहीवार १२:३९ मा प्रकाशित